प्रभु साह – Nepal Press
प्रभु साह

प्रचण्डका पछि किन लागिएछ भनेर अहिले लाज लाग्छ: प्रभु साह

चितवन । नेकपा (एमाले)का नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप लगाए । ‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका...