नेपाल उद्योग वाणिज्य महासंघ – Nepal Press
नेपाल उद्योग वाणिज्य महासंघ

ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधान गर्न ऊर्जा मन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधानका लागि पहल गर्न निजी क्षेत्रले सरकारसाग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई उर्जा मन्त्रालयमा गएर ट्रङक तथा डेडिकेडेट विद्युत महसुल विवाद समाधान भनेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले...