नेत्रविक्रम चन्द ‘विप्लव’ – Nepal Press
नेत्रविक्रम चन्द ‘विप्लव’

विप्लव, कञ्चन र सुर्दशन कमरेड अब समय आयो ध्रुविकरणमा ढिलो नगरौ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ध्रविकरणमा सहभागि हुन आग्रह गरेका छन् । महाधिवेशनको अघिल्लो दिन प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठनविचको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । सम्बोधन गर्दै प्रचण्डले भने, ‘कमरेड विप्लव, धर्मेन्द्र...