खोप – Nepal Press
खोप

७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो । अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ । अघिल्लो सरकारले पनि...