काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप – Nepal Press

काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं । काठमाडौंमा कोभिड– १९ विरुद्धको पूर्ण खोप ४० प्रतिशत नागरिकले लगाइसकेका छन् ।

शुक्रबारसम्म पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाएका छन् भने ४० प्रतिशतले दुवै मात्राको खोप लगाएको स्वास्थ्य कार्यलयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

शंकरापुर नगरपालिका र दक्षिणकालीमा १८ वर्ष भन्दा माथिकाले पहिलो डोज खोप शतप्रतिशतले लगाइसकेको खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर