कोरोनाभाइरस

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना संक्रमण

दमक । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...

1 2 3 6