नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक – Nepal Press

नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक

काठमाडौं । पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको  १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ ।

अल अमेरत क्रिकेट मैदानमा १३५ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३औं ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

नेपालका लागि अहिले सोमपाल कामी ४ तथा रोहित पौडेल २९ रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *