एकदिवसीय – Nepal Press
एकदिवसीय

नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक

काठमाडौं । पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको  १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ । अल अमेरत क्रिकेट मैदानमा १३५ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३औं ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो । नेपालका लागि अहिले सोमपाल कामी ४ तथा...