सुन तोलामा एक सयले वृद्धि, आजको मूल्य कति ? – Nepal Press

सुन तोलामा एक सयले वृद्धि, आजको मूल्य कति ?

काठमाडौं । सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ रहेको छ । हिजो सुनको मूल्य प्रतितोला  ८६ हजार १ सय रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर