सुन तोलामा एक सयले वृद्धि, आजको मूल्य कति ?

२०७७ फागुन २४ गते ११:२९

काठमाडौं । सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँ थियो ।
प्रतिक्रिया