दोलखाका चार मतदान स्थलमा पुनः मतदान, ५० प्रतिशत मत खस्यो – Nepal Press

दोलखाका चार मतदान स्थलमा पुनः मतदान, ५० प्रतिशत मत खस्यो

काठमाडौं । दोलखाको चारवटा मतदान स्थलमा पुनः मतदान भएको छ । बिहीबार भएको मतदानमा ४९.९८ प्रतिशत मत खसेको छ । जुन गत मंसिर ४ गते भएको मतदानभन्दा एक हजार ३२२ मतले कमी हो ।

मंसिर ४ मा भएको निर्वाचनमा बुथ कब्जा भएपछि पुनः मतदान गरिएको हो ।

दोलखामा प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट बालकृष्ण सिवाकोटी तथा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्कीलगायत प्रतिस्पर्धामा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर