युएईका राष्ट्रपति शेख खलिफाको निधन – Nepal Press

युएईका राष्ट्रपति शेख खलिफाको निधन

अबु धाबी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ ।

उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए ।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल(नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ’, आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर