महरा नर्भिक अस्पताल भर्ना, टीबीदेखि प्राेस्टेटसम्मकाे सिकायत

२०८० चैत ५ गते २०:१३

काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो ।
महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए ।
महरालाई टीभी, युरिक एसिड लगायतका स्वास्थ्य समस्या रहेका छन् । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर