सरकारका सबै वेबसाइट सर्भर डाउन – Nepal Press

सरकारका सबै वेबसाइट सर्भर डाउन

काठमाडौं । नेपाल सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ ।

जीओभी डट कम डट एनपी डोमेन डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका हुन् । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीहरुलाई सास्ती भएको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएकाले उडान प्रभावित बनेका विमानस्थलका अधिकारीले जानकारी दिएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *