संसदीय दलको नेता छान्न जसपाले बनायो समिति – Nepal Press

संसदीय दलको नेता छान्न जसपाले बनायो समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा संसदीय दलको नेता छान्न समिति बनाइएको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मिथिलेशकुमार सिंह संयोजक रहेको समिति गठन गरिएको हो । समिति सदस्यहरूमा अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ गरी जसपाको १२ सीट रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर