भोलि १ बजेसम्ममा बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकाल्ने राप्रपाको चेतावनी – Nepal Press

भोलि १ बजेसम्ममा बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकाल्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध दिइएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।

असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नगरे पार्टीबाट निष्कासन गरिने राप्रपाका उपध्याक्ष एवम केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक बुद्धिमान तामाङले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर