असार २७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार – Nepal Press

असार २७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार

काठमाडौं । असार २७ गतेदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको हो ।

यो सँगै नेपाल बंगलादेश बैंकको दायित्व र सम्पत्ति नबिल बैंकले प्राप्त गरेको छ । १५ गते राष्ट्र बैंकले यी दुई बैंक बीच मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *