धनुषाको जनकनन्दनीका अध्यक्षमा जसपाका यादव विजयी – Nepal Press

धनुषाको जनकनन्दनीका अध्यक्षमा जसपाका यादव विजयी

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का दिपिनदेव यादव विजयी भएका छन् ।

यादवले ३ हजार १५८ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीलाई पराजित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर