कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यतर्फ २७ जनाको उम्मेदवारी फिर्ता (सूचीसहित) – Nepal Press

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यतर्फ २७ जनाको उम्मेदवारी फिर्ता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान साढे ११ बजेसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय साढे १२ बजेसम्मलाई तोेकेको छ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर