सुरक्षा घेरा तोड्दै सर्वोच्चमा कानून व्यवसायीको प्रदर्शन सुरु – Nepal Press

सुरक्षा घेरा तोड्दै सर्वोच्चमा कानून व्यवसायीको प्रदर्शन सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । बारका वकिलहरु सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्न बसिरहेका छन् ।

सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो । हिजोजस्तै कानून व्यवसायी प्रहरी घेरा तोड्न सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर