आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु) – Nepal Press
आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)
सरोज बैजु २०७८ कार्तिक १३ गते १२:१८
२०७८ कार्तिक १३ गते १२:१८

दोलखा । दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।

कालिञ्चोकको कुरीबाट भगवतीको थान केबलकारबाट पुग्न सकिन्छ भने हिँडेर पनि १ घण्टा १५ मिनेटमा भक्तजनहरू पुजा अर्चनाका निम्ति जाने गरेका छन्। कालिञ्चोक भगवतीको दर्शन गर्नाले आँटेका काम सिद्ध हुने जनविश्वास रहेको छ।

कालिञ्चोक भगवतीको मन्दिरबाट गणेश, गौरी शंकर र मनास्लु हिमशृंखला देख्न सकिन्छ।
हेर्नूस बिहान ड्रोनबाट खिचिएका केही तस्बिरहरु :