कालिञ्चोक भगवती मन्दिर – Nepal Press
कालिञ्चोक भगवती मन्दिर

आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।