पोखरा र ललितपुरको खेल सात ओभरमा घटाइयो – Nepal Press

पोखरा र ललितपुरको खेल सात ओभरमा घटाइयो

काठमाडौं । चिसो मैदानका कारण तीनदेखि प्रभावित बनेको एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत बुधबार बिहान ९ बजे तय भएको खेल १२ बजे सुरु हुने भएको छ ।

वर्षाका कारण त्रिवि क्रिकेट मैदान चिसो भएकाले खेल समयमा सुरु हुन सकेको थिएन । त्यसैले, खेल ७ ओभरमा घटाइएको छ । सीमित ओभरमा छोट्याइएको खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ रोजेको छ ।

यो खेलको पावर प्ले दुई ओभरको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *