२ सय १० रनको लक्ष्य पछ्याएको नेपाललाई रन नजोड्दै झड्का – Nepal Press

२ सय १० रनको लक्ष्य पछ्याएको नेपाललाई रन नजोड्दै झड्का

काठमाडौं। वेस्ट इन्डिज ‘ए’विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको छ ।

शृङ्खलामा पहिलो पटक खेलिरहेका आसिफ शेखले खाता खोल्न सकेनन् ।

उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर