प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो) – Nepal Press

प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर दिक्दारी व्यक्त गरेका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रपतिको इज्जतै नरहेको बताए ।

प्रचण्डको भनाइ यस्तो थियो :

‘राष्ट्रपति सबैको अभिभावक भनेर, संविधानको संरक्षक भनेर… अझ म त महिला अघि साने भाको (हाँस्दै)… हेर्नुस् त अहिले राष्ट्रपति कस्तो भयो ? अहिले राष्ट्रपति भन्ने संस्था त… यति… (केही भन्न खोज्दा आफैं रोकिए)…यो भन्दा त… राजाको त एउटा थ्यो नि शान… अहिले त शान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था । राष्ट्रपति त संस्था हो नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर