विद्यादेवी भण्डारी – Nepal Press
विद्यादेवी भण्डारी

जलेश्वरनाथको दर्शन गर्न राष्ट्रपति महोत्तरी आउँदै

महोत्तरी । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरी आउने भएकी छन् । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका...