रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने – Nepal Press

रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको असहज परिस्थितिले बीमालेख शुल्क बुझाउन नसकेका बीमितलाई नवीकरण शुल्कमा छुट दिने भएको छ ।

बीमा लेख नवीकरण गर्न नसकेका ग्राहकका लागि असार ३१ गतेभित्र नवीकरण गरेमा विलम्ब शुल्क शतप्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live