रिलायन्स – Nepal Press
रिलायन्स

रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको असहज परिस्थितिले बीमालेख शुल्क बुझाउन नसकेका बीमितलाई नवीकरण शुल्कमा छुट दिने भएको छ । बीमा लेख नवीकरण गर्न नसकेका ग्राहकका लागि असार ३१ गतेभित्र नवीकरण गरेमा विलम्ब शुल्क शतप्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।