राजदूत रेग्मीले भर्चुअलरुपमा बुझाए बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र – Nepal Press

राजदूत रेग्मीले भर्चुअलरुपमा बुझाए बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

उनले भर्चुअल माध्यममार्फत प्रमाणपत्र बुझाएको लन्डन नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लन्डनस्थित बघिङगम दरबारमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले प्रमाणपत्र बुझाएका हुन् ।

आफ्ना पति प्रिन्स फिलिपको निधनको २ सातापछि बेलायती महारानी भर्चुअल माध्यममार्फत काममा फर्किएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर