लोकदर्शन रेग्मी – Nepal Press
लोकदर्शन रेग्मी

राजदूत रेग्मीले भर्चुअलरुपमा बुझाए बेलायती महारानीलाई ओहोदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले भर्चुअल माध्यममार्फत प्रमाणपत्र बुझाएको लन्डन नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लन्डनस्थित बघिङगम दरबारमा आयोजित विशेष समारोहमा राजदूत रेग्मीले प्रमाणपत्र बुझाएका हुन् । आफ्ना पति प्रिन्स फिलिपको निधनको २ सातापछि बेलायती...