कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पूर्णपाठ : स्वास्थ्य संकटकालदेखि युनिफाइड अस्पतालसम्म – Nepal Press

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पूर्णपाठ : स्वास्थ्य संकटकालदेखि युनिफाइड अस्पतालसम्म

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले विहिबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ ।

उक्त अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नेदेखि युनिफाइड अस्पताल संचालन गर्ने सम्मका कार्ययोजना समावेश गरिएको छ ।

मन्त्रीपरिषद्ले विहिबार अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसामु सिफारिस गरेको थियो ।

हेर्नूस अध्यादेशको पूर्णपाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर