चीनले दिने अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमा नेपाल आइपुग्ने – Nepal Press

चीनले दिने अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमा नेपाल आइपुग्ने

काठमाडौं । चीनले उपलब्ध गराउने भनेको अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमै नेपाल आउने भएको छ ।

चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत यस्तो जानकारी दिएकी हुन् ।

चीनले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटर गत मंगलबार काठमाडौं आइपुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर