होउ यान्छी – Nepal Press
होउ यान्छी

चीनले दिने अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमा नेपाल आइपुग्ने

काठमाडौं । चीनले उपलब्ध गराउने भनेको अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमै नेपाल आउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत यस्तो जानकारी दिएकी हुन् । चीनले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटर गत मंगलबार काठमाडौं आइपुगेको थियो ।