अक्सिजन सिलिन्डर – Nepal Press
अक्सिजन सिलिन्डर

कम्तीमा हजार थान अक्सिजन सिलिन्डर मौज्दातमा राख्न सातवटै प्रदेशलाई निर्देशन

काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै कम्तीमा एक हजार थान अक्सिजन भरिएका सिलिन्डर मौज्दातमा राख्न मन्त्रालयले सातवटै प्रदेशलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार प्रदेश नं १, प्रदेश नं २ ,वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई परिपत्र गर्दै भाइरसको तेस्रो लहर आउन सक्ने हुनाले स्वास्थ्य पूर्वाधार र उपकरण...