फोटो र भिडियोमा हेर्नुस् ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस – Nepal Press
फोटो र भिडियोमा हेर्नुस् ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस
नेपाल प्रेस २०७७ फागुन ७ गते १२:२८
२०७७ फागुन ७ गते १२:२८

७१औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कायक्रम गरी देशभर मनाइएको छ । यसैक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ।
समारोहमा राष्ट्रपति विधादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री के पी शर्मा ओली लगाएतको उपस्थीति थियो।

हेर्नुस समारोहका केही तस्वीरहरु: