प्रजातन्त्र दिवस – Nepal Press
प्रजातन्त्र दिवस

प्रजातन्त्रसँग जोडिएको राष्ट्रिय भावना

मूलतः लोकतन्त्र जीवन्त जीवनशैलीको एक अनुपम उपहार हो । लोकतन्त्र एउटा चम्किलो तारा हो । जसले आफ्नो भूगोललाई सधैभरि चमक प्रदान गरिरहन्छ । अझ भनौँ लोकतन्त्र खुल्ला आकाशमा निष्फिक्री उडिरहेको बादल पनि हो । जसले कसैलाई पनि विभेद, अन्याय र अत्याचारको भुमरीमा लैजाँदैन । बरु समान दृष्टिकोण, समान हेराइ...