१४औं महाधिवेशन – Nepal Press
१४औं महाधिवेशन

पावर सेयरिङबारे पौडेल पक्ष आन्तरिक छलफलमा

काठमाडौं । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ । केहीबेरमा महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ । ‘महाधिवेशनको कुरा छँदैछ , पावर सेयरिङबारे पनि छलफल...