१० भाइ – Nepal Press
१० भाइ

तितरबितर बन्दै ‘१० भाइ’, ओलीलाई रिझाएर आफूलाई सुरक्षित गर्ने रणनीति

पार्टी फुटमा माधव नेपालको साथ छाडेर एमालेमै संघर्ष गर्ने भन्दै बसेका १० नेता एकढिक्का भएर जान्छन् होला भन्ने धेरैको आँकलन थियो । तर, यो समूह पछिल्लो समय तितरबितर भएको छ । आसन्न महाधिवेशनमा यी १० जनाको आकांक्षा, संभावना, रणनीतिबारे यहाँ चर्चा गरिएको छ ।