हुन्डाइ – Nepal Press
हुन्डाइ

हुन्डाइको जेनेसिस ईभीमा वायरलेस चार्जर

काठमाडौं । इलेक्ट्रिक भेहिकलको लोकप्रियता र यीनमा प्रयोग गरिने प्रविधि पनि दिनहुँ बढ्दो छ । यसै क्रममा कोरियन कार निर्माता कम्पनी हुन्डाइले आफ्नो उत्पादन( जेनेसिस जिभी६० मा वायरलेस चार्जिङ सपोर्ट दिएको छ । मंगलबार सार्वजनिक भएको यो कम्प्याक्ट एसयूभीमा अमेरिकी कम्पनी विट्रिसिटीबाट वायरलेस चार्जिङ सपोर्ट एडप्ट गरेको कम्पनीले बताएको...