हिल्सा सीमा सुरक्षा पाेष्ट – Nepal Press
हिल्सा सीमा सुरक्षा पाेष्ट

हिल्सा बीओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव

हुम्ला । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्री सकिएको छ । हिल्सामा बिओपी स्थापना भएको करिव एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा...