हरितालिका तीज – Nepal Press
हरितालिका तीज

सुन्दर पर्व तीजको विकृत सत्य

तीज संस्कृत शब्द तृतीयाको अपभ्रंश भएको मानिन्छ । नेपाली भाषा उच्चारणमा वैदिक प्रभाव रही आएको हुनाले तदनुसार तृतिज्या–त्रिज्या–त्रिज्य भन्दाभन्दै तीज प्रचलित भएको अनुमान हुन्छ । तीजलाई हरितालिका पनि भनिन्छ ।