हंसपुर नगरपालिका – Nepal Press
हंसपुर नगरपालिका

हंसपुरका मेयर र उपमेयर पनि लोसपामा, तीनमध्ये दुई वडाध्यक्षले छाडे जसपा

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर मेयर मण्डल र उपमेयर झाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । उनी दुवै जना तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट हंसपुरमा निर्वाचित...