स्वास्थ्य सहायता – Nepal Press
स्वास्थ्य सहायता

नेपाललाई स्वास्थ्य सहायता प्रदान गर्न एम्नेस्टी इन्टरनेशनलको आग्रह

काठमाडौ । एम्नेस्टी इन्टरनेशनलले कोभिड-१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औंल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड-१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप...