सेती नदी – Nepal Press
सेती नदी

सेती नदीमा पनि बाढी, मोटरेबल पुल जोखिममा (फोटो/भिडियो)

कैलाली । लगातार परेको पानीका कारण सेती नदीमा पनि बाढी आएको छ। सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’भन्दा माथि हो । डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।...