सुविन भट्टराई – Nepal Press
सुविन भट्टराई

‘झरनाजस्तो कलकल बग्नुपर्छ प्रेम’

अर्कोले प्रेम गरिराखोस् वा नगरोस् तर, आफ्नो हृदयबाट प्रेम झरना जसरी बगिरहनुपर्छ । बगिसकेको झरना फर्कँदैन, अन्त्यमा सागरमा पुग्छ, प्रेम पनि त्यस्तै हुनुपर्छ । आफूबाट प्रेम बगेर जाओस् । आफूमा आउँछ र आउँदैन भन्ने लोभमा बस्नु हुँदैन ।