सुरक्षाकर्मी – Nepal Press
सुरक्षाकर्मी

मोतिपुर झडपमा घाइते सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं पठाइयो

मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने समूहसँगको झडपका क्रममा घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको हो ।