सिसी क्यामेरा – Nepal Press
सिसी क्यामेरा

झापाका मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य

झापा । झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । जिल्लाका १५ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन् । आगामी वैशाख ३० गते...