सिलिन्डर सहयोग – Nepal Press
सिलिन्डर सहयोग

सेती अस्पताललाई ९८ अक्सिजन सिलिन्डर सहयोग, अरु अस्पताललाई पनि दिने

कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । अस्पतालमा अक्सिजनको अभाव भएपछि फाउण्डेसनले सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको हो । फाउण्डेसनले सोमबार नै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई पनि ८० सिलिन्डर उपलब्ध गराउने जनाएको छ । २२...