सिद्धबाबा कृत्रिम पठार परियोजना – Nepal Press
सिद्धबाबा कृत्रिम पठार परियोजना

बहुआयामिक लाभका लागि ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’

नेपालको भूबनोट हिमाल, उच्च पहाड, मध्य पहाड, उपत्यका, भित्री मधेस, चुरे पहाड र तराईको समथर भाग गरी उत्तरदेखि दक्षिणतर्फ ढल्किएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृंखला पूर्वदेखि पश्चिमसम्म फैलिएका छन् र ती चुचुरा बाह्रै महिना हिउँले ढाकिएका हुन्छन् । हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा धेरै चिसोका...