सिड्नी – Nepal Press
सिड्नी

सिड्नीमा एकसाता लामो लकडाउन, डेल्टा प्रजातिको कोरोना फैलिएपछि प्रतिबन्धहरु लागू

अष्ट्रेलिया । कोभिड-१९ संक्रमणमा वृद्धि भएपछि अष्ट्रेलियाको सिड्नी सहरमा लकडाउन लागू गरिएको छ । बीबीसीका अनुसार मध्य सिड्नी र बन्डी सामुन्द्रिक तटसहित पूर्वी क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । गत डिसेम्बयता सिड्नीमा लकडाउन लागू भएको हो । निकै संक्रामक मानिएको कोरोनाको डेल्टा प्रजाति भेटिएपछि अष्ट्रेलियाले भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेको...